२ नम्बर प्रदेशमा मतदाता तान्न भोजमा तछाडमछाड

लहान । तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासँगै उम्मेदवारबीच मतदाता रिझाउन ‘भण्डारा’ (भोजभतेर) गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफूलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिएका छन् । उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट, सभा, भोज गरिरहेका छन् । एउटा दलको … Continue reading २ नम्बर प्रदेशमा मतदाता तान्न भोजमा तछाडमछाड